समाचार

६७ प्रतिशत मत खस्यो

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत …

READ MORE →
समाचार

प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र नं.ः१ र २ सिरहा जिल्लाको चुनावि समाचार

भवानिपुर मा.वि. मतदान केन्द्रका मतदान अधिकृत अनिल कुमार यादवको अनुसार समय ३ः३६मा समूूह (ख)वाट महिलाः३०० र पुरुषः २१६ र मतदान अधिकृत रविन्द्र कुमार महतको अनुसार समय ३ः४०मा समूूह (क)वाट महिलाः३६७ र पुरुषः २४३ तथा अस्यई आनन्द प्रसद काफ्लेको अनुसार शान्ति सुरक्षा एकदमै समान्य रहेको छ । साथै जम्मा ः१६७० मा …

READ MORE →
समाचार

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

काठमाडौं— काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएको आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी सख्त घाइते दुइ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बारा कलैया(३ का २० वर्षिय मुलायम मियाको मृत्यु भएको छ भने सोही ठाउँ निवासी २५ वर्षिय मुश्लिम मिया र …

READ MORE →
समाचार

राज्यका हरेक निकायमा थारु आरक्षण लागू गर्न सर्वोच्चको आदेश

थारुहरुलाई राज्यका प्रत्येक निकायहरुमा समावेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । नेपालको संविधान धारा ४२ मा उल्लेख गरिएको ‘अन्य समुदाय र वर्गलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समेट्नुपर्ने’ सिद्धान्तका आधारमा सर्वोच्चले थारु जातीका लागि पनि आरक्षणको ब्यबस्था गर्नुपर्ने आदेश दिएको हो । अधिवक्ता शान्ती कुमारी मोदीले २०७३ साल …

READ MORE →
समाचार

Girls Community Radio Takeover Programme

“वालवालिकाहरुको समानता, हक हित,नेतृत्व विकाश, संरक्षण तथा प्रवद्र्धन”  “वालवालिकाहरुको समानता, हक हित,नेतृत्व विकाश, संरक्षण तथा प्रवन”  अन्तराष्ट्रिय वालिका दिवसका अवसरमासामुदायिक रेडियोको नेतृत्वमा किशोरीGirls Community Radio Takeover Programme“अपन विचार कार्यक्रम”२५ गते असोज २०७४11 October, 2017अन्तराष्ट्रिय वालिका दिवस २०७४ असोज २५ गते (11 October, 2017)को अवसरमा अन्तराष्ट्रिय संस्था प्लान, नेपाल ( International organization Plan, …

READ MORE →
समाचार

नुवाकोटमा एम्बुलेन्स दुर्घटना, १ को मृत्यु

२१ कात्तिक, नुवाकोट । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

सरकारलाई निर्वाचन आयोगको २७ बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवमार्फत सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

आज ‘विश्व हात हुने दिवस’, चेतनामुलक कार्यक्रमगरी मनाईदै

विश्व हात धुने दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईंदैछ । सफासँग हात धोएमा विभिन्न रोग लाग्नबाट बँच्न सकिने बिषयमा जनचेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । सन् २००८ देखि हरेक वर्ष अक्टोबर १५ तारिखदेखि हात धुने दिवस मनाउन थालिएको हो । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

५५ दलले बुझाए समानुपातिक उमेदवारको सूची

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उमेदवारको सूची बुझाउन आईतबार विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समयसीमा तोकेको थियो । तर, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले भने केही ढिला …

READ MORE →