समाचार

पूर्वराजा ज्ञानेन्द्र र यूपीका मुख्यमन्त्री योगीबीच लेखनऊमा भेट

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।केही दिन अघि नेपालगंजमा खुलेको सोल्टी होटलको उद्धघाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार लखनऊ पुगेका थिए । उनी बिहान पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ गएका …

READ MORE →
समाचार

मनाङमा माइनस १६ डिग्री तापक्रम स् पिउने पानी जम्यो

  मनाङ स् देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ। रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ। अत्यधिक चिसो बढेपछि …

READ MORE →
समाचार

सप्तरीको सबै नतिजा सार्वजनिक, १२ मध्ये ८ सिटमा मधेसी गठबन्धन विजयी

  २५ मंसिर, सप्तरी । सप्तरीका प्रतिनिधिसभा तर्फका ४ र प्रदेशसभाका ८ गरी सबै १२ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । सप्तरीको ४ प्रतिनिधिसभा क्षेत्रमध्ये ३ वटामा मधेसी गठबन्धन विजयी भएको छ । एक क्षेत्रमा कांग्रेसले जीत हात पारेको छ । क्षेत्र नम्बर १, २ र ३ मा …

READ MORE →
समाचार

अग्रता -नेपाली कांग्रेस

उम्मेदवारहरु क्र.स नाम                   जिल्ला             छेत्र              मत परिणाम                                         निकत्तम प्रतिद्व्न्दी १ रमेश रिजाल  …

READ MORE →
समाचार

अग्रता -माओवादी केन्द्र

उम्मेदवारहरु क्र.स नाम                  जिल्ला              छेत्र          मत परिणाम                                     निकत्तम प्रतिद्व्न्दी १ गौरीशंकर चौधरी  कैलाली      …

READ MORE →
समाचार

अग्रता -नेकपा एमाले

उम्मेदवारहरु क्र स   नाम              जिल्ला                           छेत्र चुनाव             मत परिणाम                           निकत्तम      प्रतिद्व्न्दी १   नवराज …

READ MORE →
समाचार

कसले बनाउने भए प्रदेश सरकार ? यस्तो छ हिसाब- सूचीसहित

नेपाली कांग्रेस सबै प्रदेशमा तेस्रो स्थानमा २४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यहरुको अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ ।प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक रुझान देखिएको छ । अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने …

READ MORE →
समाचार

सबै जिल्लामा शान्तिपूर्ण मतदान, कहाँ कहाँ भयो गडबडी ? (यस्तो छ रिपोर्ट)

मधेस र पहाड दुबै ठाउँमा सहजै चुनाव सम्पन्न २१ मंसिर, काठमाडौं । निर्वाचनको पूर्वसंन्ध्यामा देशैभरि बम आतंक मच्चिए पनि विहीबार देशैभरि शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । अर्घाखाँचीका दुईवटा मतदानस्थलको मतदान स्थगित भए पनि अन्यत्र सबैठाउँमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सर्लाही, भक्तपुर, स्याङ्जा र अछाममा …

READ MORE →
समाचार

अन्धकार हुनबाट जोगियो काठमाडौं

  २१ मंसिर काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अघिल्लो दिन बुधबार राति काठमाडौं उपत्यकालाई अन्धकार बनाउने नियतका साथ भक्तपुरमा शक्तिशाली बम बिस्फोट गराइएको खुलेको छ । बुधबार राति करिव ९ बजे काठमाडौं उपत्ययकाको विद्युत आपूर्तिको मुख्य लाइन भक्तपुर(बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट नजिक खेतमा गराइएको शक्तिशाली …

READ MORE →
समाचार

६७ प्रतिशत मत खस्यो

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत …

READ MORE →