अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

सरकारलाई निर्वाचन आयोगको २७ बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवमार्फत सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

आज ‘विश्व हात हुने दिवस’, चेतनामुलक कार्यक्रमगरी मनाईदै

विश्व हात धुने दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईंदैछ । सफासँग हात धोएमा विभिन्न रोग लाग्नबाट बँच्न सकिने बिषयमा जनचेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । सन् २००८ देखि हरेक वर्ष अक्टोबर १५ तारिखदेखि हात धुने दिवस मनाउन थालिएको हो । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

५५ दलले बुझाए समानुपातिक उमेदवारको सूची

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उमेदवारको सूची बुझाउन आईतबार विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समयसीमा तोकेको थियो । तर, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले भने केही ढिला …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

बालाजुका डिएसपी भण्डारी अख्तियारको फन्दामा, घुस मागेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस मागेको आरोप लागेपछि बयानका लागि डिएसपी भण्डारीलाई आज नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

थ्रेस होल्डको असरः खम्बुवान राष्ट्रिय मोर्चा राजपामा विलय

राष्ट्रिय जनता पार्टी र खम्बुवान राष्ट्रियमोर्चाबीच एकीकरण भएको छ । काठमाण्डौंमा कार्यक्रम गरेर दुबै पार्टीले एक भएको घोषणा गरेका हुन् । संसदको अवधि सकिएपछि मोर्चा राजपामा विलय भएको हो । संसदमा खम्बुवानका एक जना सांसद थिए । खम्बुवान मोर्चाका अध्यक्ष रामकुमार राईलाई राजपाले अध्यक्ष मण्डलको सदस्य बनाउने भएको छ । …

READ MORE →
अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

मन्त्रीपरिषद् विस्तारबारे प्रचण्डको आक्रोश, ‘प्रधानमन्त्रीले चाहेको के हो?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित एमालेसँग पार्टी एकता हुने बताएका छन् । सोमबार बिहान अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताए । उनले भने, ‘हामीले एमाले लगायतका कम्युनिष्ट र बामपन्थी …

READ MORE →