राजनीति

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन

भक्तपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले दुई वाम दलहरु नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संविधानअनुसार दुई वर्षसम्म वाम गठबन्धनबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने पनि पार्टी एकीकरण भने …

READ MORE →
समाचार

आज चन्द्र ग्रहणः के गर्न हुन्छ, के गर्न हुँदैन ?

१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ …

READ MORE →
समाचार

पूर्वराजा ज्ञानेन्द्र र यूपीका मुख्यमन्त्री योगीबीच लेखनऊमा भेट

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।केही दिन अघि नेपालगंजमा खुलेको सोल्टी होटलको उद्धघाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार लखनऊ पुगेका थिए । उनी बिहान पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ गएका …

READ MORE →
समाचार

मनाङमा माइनस १६ डिग्री तापक्रम स् पिउने पानी जम्यो

  मनाङ स् देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ। रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ। अत्यधिक चिसो बढेपछि …

READ MORE →
राजनीति

प्रदेश राजधानीको गलपासोमा सरकार स् राजधानीमा शपथ खुवाउने र बैठक बसाल्ने काम ‘असंवैधानिकु

  काठमाडौं स् राजधानी नतोकेर प्रदेश संसद्को काम केन्द्रमै अघि बढाउने सरकारको तयारी ‘असंवैधानिक र संघीयताको मर्मविपरीतु भन्दै आलोचना सुरु भएको छ। सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन सुरु भएपछि राजधानी नतोकेर प्रदेशका सांसदलाई काठमाडौंमा शपथ खुवाउने, प्रदेश संसद्का केही बैठक काठमाडौंमै गर्ने तयारी सरकारले …

READ MORE →
समाचार

सप्तरीको सबै नतिजा सार्वजनिक, १२ मध्ये ८ सिटमा मधेसी गठबन्धन विजयी

  २५ मंसिर, सप्तरी । सप्तरीका प्रतिनिधिसभा तर्फका ४ र प्रदेशसभाका ८ गरी सबै १२ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । सप्तरीको ४ प्रतिनिधिसभा क्षेत्रमध्ये ३ वटामा मधेसी गठबन्धन विजयी भएको छ । एक क्षेत्रमा कांग्रेसले जीत हात पारेको छ । क्षेत्र नम्बर १, २ र ३ मा …

READ MORE →
समाचार

अग्रता -नेपाली कांग्रेस

उम्मेदवारहरु क्र.स नाम                   जिल्ला             छेत्र              मत परिणाम                                         निकत्तम प्रतिद्व्न्दी १ रमेश रिजाल  …

READ MORE →
समाचार

अग्रता -माओवादी केन्द्र

उम्मेदवारहरु क्र.स नाम                  जिल्ला              छेत्र          मत परिणाम                                     निकत्तम प्रतिद्व्न्दी १ गौरीशंकर चौधरी  कैलाली      …

READ MORE →
समाचार

अग्रता -नेकपा एमाले

उम्मेदवारहरु क्र स   नाम              जिल्ला                           छेत्र चुनाव             मत परिणाम                           निकत्तम      प्रतिद्व्न्दी १   नवराज …

READ MORE →
समाचार

कसले बनाउने भए प्रदेश सरकार ? यस्तो छ हिसाब- सूचीसहित

नेपाली कांग्रेस सबै प्रदेशमा तेस्रो स्थानमा २४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यहरुको अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ ।प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक रुझान देखिएको छ । अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने …

READ MORE →