समाचार

पूर्वराजा ज्ञानेन्द्र र यूपीका मुख्यमन्त्री योगीबीच लेखनऊमा भेट

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।केही दिन अघि नेपालगंजमा खुलेको सोल्टी होटलको उद्धघाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार लखनऊ पुगेका थिए । उनी बिहान पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ गएका थिए।पूर्व राजा शाहसँग भेटपछिको तस्बिर राख्दै योगीले ट्वीट समेत गरेका छन् । उनीहरुबीच भेटमा के कुराकानी भयो त्यो भने ट्वीटमा खुलाइएको छैन । ट्वीटमा लेखिएको छ( ुआज लखनऊस्थित सरकारी आवासमा नेपालको पूर्व राजासँग भेट भयो। उहाँलाई दोसल्ला र कुम्भको लोगो भेट गरें।ु

मुख्यमन्त्री योगी नेपालमा राजसंस्थासहित हिन्दुराष्ट पुनर्स्थास्थापनाका पक्षधर मानिन्छन् ।

Previous post

मनाङमा माइनस १६ डिग्री तापक्रम स् पिउने पानी जम्यो

Next post

This is the most recent story.

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *