समाचार

कसले बनाउने भए प्रदेश सरकार ? यस्तो छ हिसाब- सूचीसहित

नेपाली कांग्रेस सबै प्रदेशमा तेस्रो स्थानमा
२४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यहरुको अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ ।प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक रुझान देखिएको छ । अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ ।

प्रदेश नम्बर १, ३ र ४ मा प्रत्यक्षतर्फ एमालेले एक्लै बहुमत ल्याउने गरी जित र अग्रता कायम गरेको छ । प्रदेश ५, ६ र ७ मा पनि एमालेकै अग्रता छ । दोस्रो स्थानमा माओवादी छ भने कांग्रेस फराकिलो अन्तरमा तेस्रा ेस्थानमा छ ।

प्रदेश नम्बर १ मा कुन दलको कति सिट रु

५६ निर्वाचन क्षेत्र रहेको प्रदेशसभा १ मा एमालेले फराकिलो अग्रता लिइरहेको छ । अहिलेसम्म एमालेका २० जना उम्मेदवार प्रदेशसभा सदस्यमा जितिसकेका छन्, जसमा मुख्यमन्त्रीका दाबेदार शेरधन राईसमेत छन् ।

मतगणना भइरहेका अधिकांश प्रदेशसभा क्षेत्रमा पनि एमाले र वामपन्थी गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रदेश नम्बर १ मा माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छन् ।
प्रदेश १ मा एमालेबाट जित्ने प्रदेशसभा सदस्य ९२० सिट०

ताप्लेजुङ क– बलबहादुर साम्सोहाङ

पाँचथर क– गणेश काङमाङ

इलाम १ -क– खिनु लिनुङ्वा

इलाम १ -ख– काजिमान कागते

इलाम २ -क– राम राना

झापा १ -ख– गोपाल बुढाथोकी

धनकुटा– निरन राईरइन्द्रमणि पराजुली

भोजपुर– राजेन्द्र राईरशेरधन राई

खोटाङ -क- राजन राई

सोलुखुम्बु– उत्तमकुमार बस्नेत÷ बुद्धिकुमार राजभण्डारी

ओखलढुंगा क– अम्बिरबाबु गुरुङ

उदयपुर २ -ख– कला घले

मोरङ १ -ख- उपेन्द्र घिमिरे

मोरङ ३ -ख- राजकुमार ओझा

मोरङ ४ -ख- जीवन घिमिरे

सुनसरी १ -क- प्रदीप भण्डारी

सुनसरी ४ -क- जगदीश कुसियत

प्रदेश १ मा माओवादी केन्द्रबाट जित्नेहरु ९८ सिट०

ताप्लेजुङ -ख- टंक आङबोहाङ

पाँचथर -ख- इन्द्र आङ्बो

खोटाङ -ख- रामकुमार राई

ओखलढुंगा -ख- मोहन खड्का

उदयपुर २ -क- नारायण जर्घा मगर

झापा ३ -क- झलक दर्लामी मगर

मोरङ १ -क- कुशल लिम्बु

मोरङ ४ -क- विजयकुमार विश्वास

प्रदेश १ मा कांग्रेसका बिजेता ९२ सिट०

मोरङ ३ -क- सुयर्माराज राई

मोरङ ६– चुमनारायण तबदाररकेदार कार्की

प्रदेश नम्बर २ मा कसको कति सिट रु

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धनले बहुमतसहित प्रदेश सरकार बनाउने संकेत देखिएको छ । अहिलेसम्मको बिजयी संख्या र अग्रता हेर्दा मधेसवादी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याउने संकेत देखिएको हो ।

प्रदेश २ मा कांग्रेस र वामपन्थी गठबन्धनबीच दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रदेश २ मा बिजेताहरुको सूची यस्तो छ–

संघीय समाजवादी फोरम ९७ सिट०

सप्तरी ४ -ख- अभिशेक यादव

धनुषा २ -क- शैलेन्द्रकुमार यादव

सिरहा २ -क- विजयकुमार यादव

रौतहट १ -ख- योेगेन्द्र राय यादव

रौतहट २ -ख- राजकिशोर यादव

वारा २ -क- शारदाशंकर कलवार

पर्सा १ -क- जतन अन्सारी

राजपा नेपालका विजेता ९२ सिट०

धुनषा ३ -ख- परमेश्वर साह

रौतहट १ -क- बाबुलाल साह कानु

माओवादी केन्द्रका बिजेता ९४ सिट०

सिरहा ३ -क- राजकुमार यादव

सिरहा ४ -क- दिलिपकुमार साह

रौतहट ३ -ख- कुन्दनप्रसाद कुशवाह

वारा ३ -क- ज्वालाकुमारी साह

नेपाली कांग्रेसका बिजेता ९५ सिट०

धनुषा ३ -क- रामसरोज यादव

सप्तरी ३ -क- मोहम्मत समिम

रौतहट २ -क- नागेन्द्रप्रसाद सिन्हा

पर्सा २ -क- राजेश्वरप्रसाद साह

पर्सा ४ -क- शंकरप्रसाद चौधरी

नेकपा एमाले बिजेता ९४ सिट०

सिरहा १ -क- लगनलाल चौधरी

रौतहट ३ -क- नागेन्द्र राय यादव

सप्तरी ४ -क- गोविन्द न्यौपाने

वारा ४ ९क० सुन्दर विश्वकर्मा

प्रदेश ३ मा कसको कति सिट रु

राजधानी काठमाडौं समेटिएको सबैभन्दा ठूलो ३ नम्बर प्रदेशमा एमाले एक्लै प्रत्यक्षतर्फ बहुमत नजिक पुगेको छ । यो प्रदेशमा वामपन्थी गठबन्धनको सहज बहुमत आउने देखिएको छ ।

प्रत्यक्षतर्फ ६६ सिट रहेको ३ नम्बर प्रदेशसभामा एमाले एक्लैले २४ स्थानमा जित हासिल गरिसकेको छ भने अधिकांश स्थानमा एमालेकै अग्रता छ । माओवादीका ८ जनाले चुनाव जितिसकेका छन् । यो प्रदेशमा पनि कांग्रेस तेस्रो स्थानमा छ ।

एमालेका विजेता ९२५ सिट०

रामेछाप ९क० शान्तिप्रसाद पौडेल

रामेछाप ९ख० कैलाशप्रसाद ढुंगेल

दोलखा ९ख० पशुपति चौलागाई

नुवाकोट १ ९ख० बद्री मैनाली

नुवाकोट २ ९क० केशव पाण्डे

धादिङ १ ९क० राजेन्द्र पाण्डे

धादिङ २ ९क० रामकुमार अधिकारी

काठमाडौं १ ९ख० गणेश दुलाल

काठमाडौं २ ९क० सानुकुमार श्रेष्ठ

काठमाडौं २ ९ख० मणिराम फुयाँल

काठमाडौं ३ ९ख० रामेश्वर फुयाल

काठमाडौं ४ ९ख० कुसुमकुमार कार्की

काठमाडौं ६ ९क० केशव स्थापित

काठमाडौं ७ ९क० वसन्त मानन्धर

काठमाडौं ८ ९क० राजेश शाक्य

काठमाडौं ८ ९ख० अष्टलक्ष्मी शाक्य

काठमाडौं ९ ९क० अजयक्रान्ति शाक्य

काठमाडौं ९ ९ख० केशव पोखरेल

काठमाडौं १० ९ख० रमा आलेमगर

भक्तपुर २– शशीजंग थापारराजेन्द्रमान श्रेष्ठ

ललितपुर २ ९क० माधव पौडेलरज्ञानेन्द्र शाक्य

ललितपुर ३ ९ख० जीवन खड्का

मकवानपुर १ ९ख० डोरमणि पौडेल

कांग्रेसका विजेता ९६ सिट०

रसुवा ९क०– प्रभात तामाङ

काठमाडौं १९क० दीपेन्द्र श्रेष्ठ

काठमाडौं ४ ९क० नरोत्तम वैद्य

काठमाडौं ३ ९क० छिरिङ दोर्जे लामा

काठमाडौं १० ९क० पुष्कर महर्जन

मकवानपुर २ ९ख० इन्द्र बानियाँ

माओवादीका विजेता ९८ सिट०

दोलखा ९क० विशाल खड्का

नुवाकोट १ ९क० राधिका तामाङ

नुवाकोट २ ९ख० हिरानाथ खतिवडा

धादिङ १ ९ख० शालिकराम जमकट्टेल

धादिङ २ ९ख० जगत सिम्खडा

ललितपुर ३ ९क० राजकाजी महर्जन

मकवानपुर १ ९क० प्रेमबहादुर पुलामी

मकवानपुर २ ९क० कुमारी मोक्तान

नयाँ शक्ति पार्टी ९१ सिट०

रसुवा ९ख० प्रेम तामाङ

प्रदेश नम्बर ४ मा कसको कति सिट रु

स्थानीय चुनावमा कांग्रेसले बहुमत पाएको प्रदेश नम्बर ४ मा प्रदेशसभामा भने प्रत्यक्षतर्फ एमाले एकल बहुमततर्फ उन्मूख भएको छ । कांग्रेस ४ नम्बर प्रदेशमा पनि तेस्रो स्थानमा पुगेको छ ।

प्रत्यक्षतर्फ ३६ सिट रहेको ४ नम्बर प्रदेशमा वामपन्थी गठबन्धनले बहुमत सिट जितिसकेका छन् । कांग्रेसलाई अब नवलपुर र स्याङ्जा बाहेक अन्यन्त्रबाट सिट थपिने आशा सकिएको छ ।

एमालेका विजेता ९१३ सिट०

मुस्ताङ ९क० इन्द्रधारा विष्ट

मुस्ताङ ९ख० महेन्द्र थकाली

मनाङ ९ख० राजिव गुरुङ

लम्जुङ ९क० धनञ्जय दवाडी

लमजुङ ९ख० पृथ्वीसुब्बा गुरुङ

गोरखा १ ९क० लेखबहादुर थापा

गोरखा १ ९ख० रामशरण बस्नेत

तनहु २ ९ख० किरण गुरुङ

कास्की १ ९ख० मनबहादुर गुरुङ

कास्की २ ९क० कृष्ण थापा

कास्की ३ ९ख० राजिव पहारी

म्याग्दी ९ख० नरदेवी पुन

बागलुङ १ ९क० इन्द्रलाल सापकोटा

माओवादी केन्द्रका विजेता ९४ सिट०

कास्की १ ९क० दीपक कोइराला

कास्की ३ ९क० रामजी बराल

म्याग्दी ९क० विनोद केसी

बागलुङ २ ९क० चन्द्रबहादुर बुढा

कांग्रेसका बिजेता ९३ सिट०

मनाङ ९क० चिन्तबहादुर घले

गोरखा २ ९ख० प्रकाशचन्द्र दवाडी

कास्की २ ९ख० बिन्दुकुमार थापा

राष्ट्रिय जनमोर्चाका बिजेता ९२ सिट०

बागलुङ १ ९ख० कृष्ण थापा

बागलुङ २ ९ख० टेकबहादुर घर्ती

नयाँ शक्तिका विजेता ९१ सिट०

गोरखा २ ९क० हरिशरण आचार्य

प्रदेश नम्बर ५ मा कसको कति सिट रु

प्रदेश नम्बर ५ पनि वामपन्थी गठबन्धन बहुमत नजिक छ । प्रत्यक्षतर्फ ५२ सिट रहेको ५ नम्बर प्रदेशसभामा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा रहेका छन् ।

एमालेका बिजेता ९१५ सिट०

नवलपरासी १ ९ख० अजय शाही

रुपन्देही १ ९क० कृष्ण न्यौपाने

रुपन्देही २ ९क० लीला गिरी

रुपन्देही २ ९ख० भोजप्रसाद श्रेष्ठ

बाँके ३ ९ख० बाबुराम गौतम

बर्दिया १ ९क० कविराज थारु

रुपन्देही ५ ९क० भूमिश्वर ढकाल

दाङ १ ९ख० रेवतीरमण शर्मा

दाङ २ ९क० शंकर पोखरेल

दाङ २ ९ख० अमरबहादुर डाँगी

गुल्मी १ ९ख० कमलराज श्रेष्ठ

दाङ ३ ९ख० उत्तरकुमार ओली

पाल्पा २ ९क० पुरन बज्राचार्य

गुल्मी २ ९क० खड्ग केसी

प्युठान ९क० हरि रिजाल

माओवादीका विजेता ९१२ सिट०

बाँके १ ९क० कृष्णा केसी

बाँके ३ ९क० इन्द्रप्रसाद खरेल

रुपन्देही १ ९ख० दधिराम न्यौपाने

बर्दिया २ ९क० दीपेश थारु

रुकुम– तेजबहादुर ओलीर पूर्णबहादुर घर्ती

रोल्पा– कुलप्रसाद केसीर दीपेन्द्र पुन

दाङ १ ९क० इन्द्रजीत थारु

पाल्पा २ ९ख० बसन्त घर्ती मगर

गुल्मी १ ९क० सुदर्शन बराल

गुल्मी २ ९ख० दिनेश पन्थी

कांग्रेसका विजेता ९६ सिट०

रुपन्देही ४– अष्टभुजा पाठकरबसिउद्धिन खाँ

रुपन्देही ५ ९ख० फकरुद्धिन खान

कपिलवस्तु ३ ९ख० वीरेन्द्र कनौडिया

दाङ ३ ९क० डिल्ली चौधरी

बाँके २ ९ख० सुरेन्द्र हमाल

संघीय फोरमका विजेता ९१ सिट०

बाँके २ ९क० बिजय यादव

प्रदेश ६ मा कसको कति सिट रु

प्रदेश नम्बर ६ मा कांग्रेसलाई क्लिन स्वीप हुनबाट हुम्लाका जीवनवहादुर शाहीले जोगाएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुम्लाबाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

सो प्रदेशका अन्य सबै प्रदेशसभाका सिटमा वामपन्थी गठबन्धनले जितेको छ । गणना भइरहेका क्षेत्रमा पनि वाम गठबन्धन अगाडि छ । यो प्रदेशमा पनि एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छन् ।

एमालेका विजेता ९१० सिट०

दैलेख १ ९९ख० अमरबहादुर थापा

दैलेख २ ९क० सुशील कुमार थापा

दैलेख २ ९ख०राजवहादुर शाही

कालिकोट ९क०कुर्मराज शाही

जाजरकोट ९ख० करवीर शाही

डोल्पा ९क०नन्दवहादुर बुढा

जुम्ला ९ख० पदमवहादुर रोकाय

मुगु ९क० दानसिंह परियार

मुगु ९ख० चन्द्रवहादुर शाही

हुम्ला ९क० दल रावल,नेकपा एमाले

माओवादीका विजेता ९७ सिट०

सुर्खेत १ ९क० ठम्मर विष्ट

दैलेख १ ९क० धर्म रेग्मी

कालिकोट ९ख० महेन्द्रबहादुर शाही

जाजरकोट ९क० गणेशप्रसाद सिंह

रुकुम–रातो कामीर गोपाल शर्मा

डोल्पा ९ख० वीरबहादुर शाही

जुम्ला ९क० नरेश भण्डारी

कांग्रेसका विजेता ९१ सिट०

हुम्ला ९ख० जीवनबहादुर शाही

प्रदेश ७ मा कसको कति सिट रु

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठाको विषय बनाएको प्रदेश नम्बर ७ मा पनि वामपन्थी गठबन्धनको बहुमत आउने देखिएको छ । अहिलेसम्म यो प्रदेशमा पनि एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छ ।

एमालेका विजेता ९६ सिट०

दार्चुला ९क० गेल्बुसिंह बोहोरा

बझाङ ९क० अर्जुन थापा

बाजुरा ९क० बलदेव रेग्मी

बाजुरा ९ख० प्रकाश शाह

बैतडी ९ख० लीलाधर भट्ट

डडेलधुरा ९क० पठानसिंह बोहोरा

माओवादीका विजेता ९३ सिट०

दार्चुला ९ख० मानबहादुर धामी

बझाङ ९ख० देवकी मल्ला

बैतडी ९क० प्रेमप्रकाश भट्ट

कांग्रेसका विजेता ९१ सिट०

डडेलधुरा ९ख० कर्णबहादुर मल्ल

Previous post

सबै जिल्लामा शान्तिपूर्ण मतदान, कहाँ कहाँ भयो गडबडी ? (यस्तो छ रिपोर्ट)

Next post

अग्रता -नेकपा एमाले

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *